Section 11
स्थानीय अधिकारीको अधिकार

यो ऐन अन्तर्गतको मुद्दाको कारवाई गर्दा बयान वकपत्र गराउने, साक्षी प्रमाण बुझ्ने लिखतहरु दाखिल गराउने समेत शुरु अदालतलाई भए सरहका सबै अधिकार स्थानीय अधिकारीलाई हुनेछ ।